Friday 1 July 2016

नेपालमा यतिबेला संगकटनै  संगकट  बिपति आइपरेको छ एक पछि अर्को अर्को पछि झन अर्को गर्दै जाता ततै लथलिंग्गा भाताभुंगग बनाई रहेको छ कहिले भुइँचालो  जाने त कहिले हावाहुरी चलने कहिले पानी पर रा खोला नाला उर्लेर भलबाढि आउने पहिरो जाने गाऊ नै बगाउने मान्छेलाई पनि बगाउने जनधन सबैको हानि नोक्सानी पुराउने काम भईरहेको छ। त्यसकारण नेपाली जनसमुदायहरु सबै आफ्नो जनधनको राम्रो सतर्कता अपनाएर बस्नुहोला साथै कतै हिडडुल गर्दाखेरी पनि आफ्ना परिवारहरु सँग बेला बेलामा सम्पर्क गर्दै गर्नुहोला दशा भनेको बाजा बजाएर आउदैन। यो भगवानको लीला नै यस्तै अपरम्पार छ के गर्नु आफुले सोचेजस्तो कहिलै हुदैन भगवानले जे आंटे त्यहीँ नै हुने हो अहिले बास्तबमा भन्ने हो भने हाम्रो देश नेपालमा माहामारिनै फैलिएको छ। हे भगवान माँ हजरसंग्गा के अनुरोध गर्दछु भने यो मान्छेको जिन्दगीमा चोट माथि चोट थप्ने काम नगरिदिनुहोश।

No comments: