Sunday 26 June 2016

जय गणेश ,जाया गणेश ,जय गणेश

आज मङ्गलबार गणेश भगवानको ब्रत बस्ने पुजापाठ गर्ने दिन हुनत हिन्दुलम्बि भक्तजनहरुले सधैनै गणेश भगवानको पुजा पाठ गर्छन र पनि आजको दिन अर्थात मङ्गलबार चाहि भगवान गणेशको जन्मदिन भ​एकोले यस्लाइ बिशेश दिन मानिछ ।त्यसैले सबै जनाले भगवन गणेशको दर्शन गर्दै यो मेरो पोस्ट सग्दो शेर गरिदिनुहोला शेर गर्दैमा हजुर्हरुको खासै खर्च धेरै हुदैन होला भन्ने मलाइ लाग्छ बरु हजुर्हरुको अहिले सम्म नबनेको कामचाहि तुरुन्तै बन्न सग्छ ।जय गणेश ,जाया गणेश ,जय गणेश