Monday 29 February 2016

जय  भोले बाबा सबैको रक्षा गर 





VERY NICE NEPALI SONG


नमस्कार शुभाबिहानी मेरा सम्पूर्ण मान्यजन तथा प्यारा प्यारा दाजु भाई  दिदि बैनी वा शाथीभाईहरुमा 


ल हेर्नुस् मानिस ममूर्ख हुनकी  सजन जब यी पाईलोट हरु जिउँदा थियत  यिनीहरुको नाम निशाना नै कसैलाई थाहा पत्तो थियन अहिले पिलेन दुर्घटना भयो यात्रु घाइते भएर पनि बाचे यिनीहरु बाच्न सकेनन अनि यिनीहरुको नाम बिशो सामु फैलिदै छ केबल केहि दिनको लागि  त्यसपछि फेरी केहि छोइन सुनसान हुन्छ यो भन्दा २ दिन अगाडि २३ जनाको जियान जाने गारी पिलेन दुर्घटना भयो त्यों त्यतिकै  हल्ला खल्ला सान्त हुदैछ अनी भन्नुशत  मानीशको   प्रबृति हो जे भएपनि यिनीहरु माहान पुरुष हुन सहिद मैंने पर्छ हामी मिली यिनीहरुको चिरशांतिको कामना गरुम मेरो तर्फबाट हार्दिक श्रंदांजलि अर्पण गर्दछु 

एकपटक सबैले  गीत सुनुमत कस्तो कस्तो लाग्छ। 
धेरै चलेको राम्रो चर्चित गीत