Tuesday 28 June 2016

यो भिडियो हेरेर सबैजनाले मनोरञ्जन गर्नुहोला

आज २०७३ साल असार १५ गते हो र आज धान दिबस पनि भनिन्छ आज खेती किसान गर्ने मानिशहरुको यौटा रमाइलो चाड पनि हो त्यसैले आजको दिनलाई हप्पी  असार १५ पनि भनिन्छ जे होश मेरो तर्फबाट सबैलाई असार १५ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना छ। यो भिडियो हेरेर सबैजनाले मनोरञ्जन गर्नुहोला। 

No comments: