Monday 9 May 2016



हाम्रो देश नेपालका सरकारवाला लाइ मेरो यौटा सानो अनुरोध गर्न चाहान्छु ?सरकार बिभीनन प्रकारका कार्यक्रम र योजनाहरु मात्र प्रकासिस्त गरेर यि सोझा सिदा जन्ताका आखामा छारो हाल्ने काम मात्र नगर्नुहोश यति धेरै कार्यक्रम योजना जन्ता सामु प्रकासित गर्नु भनदाथोरै कार्यक्रम र योजाना हरु बनायर यो जन्ताहरु समक्षे राम्रो सङ लागु गर्न सक्नुनै बेश हुने थियो?जाबो यौटा बैदेशिक रोजगारका लागि फ्रि भिसा फ्रि टिकट को बेबस्था त लागु गर्न नसक्ने सरकारले के यति धेरै योजनाहरु जन्ता सामु घोसर्णा गरेर लागु गर्न सक्नु हुन्छ ?यदि सक्नु हुन्छ र जन्तालाइ केहि मात्रामा सहुलियत दिनेनै उद्देस्य छ भने यइ गरिब दुखि जन्ताहरुलाइ यति गल्फ कन्ट्रिमा रोजगारिका लागि जान नियुनतम शुल्क र फ्रि भिसा फ्रि टिकटको मात्र बेबस्था लागु गाराउनुश्त ?सक्नु हुन्न यो मलाइ पुर्ण बिस्वाश छकि हाम्रो देशमा जुन्सुकै पार्टिको सरकार बने पनि अन्तिम्म दुख पाउने र दुख झिल्ने गरिब जन्तानै हुन राम्रा राम्र सरकारि कोटाम सर्कारवालाकै मान्छेलाइ कोटा पुग्दैन अरु सर्बसाधारनलाइ कसरि रोजि रोटी मिलाउन सक्नु हुन्छ जहासुकै पनि गरिब र निमुखा बियाक्तिहरुको जिन्दगि त्यतिकै धनि बनि र पावर वाला सरकारि गैर्सर्कारि जततै उनिहरुकै रजाइ चलछ यो कुनै पनि हालतमा धनि र गरिब्को बेबाहार मिल्दैन यौटा न यौटा क्ल्होट जत बाट पनि देखाइ दिन्छन यो अहिले वा आज नेपालकि रास्ट्टपति जिउले गर्नु भयको घोसर्णा केबल कगजको टुकुरामा सिमित रहने छ ।सरकारले नेपालि जन्ता र नेपालि युवाहरुको मन जित्न मात्र बैदेशिक रोज्गार समस्या हल गरैदिनु वयो भने त्यो नै ठूलो अहम भागय हुने छ र गरिब जनताले आसिरबाद दिन्छन खालि जन्तालाइ झुक्याउने काम मात्र नगर्नुश देश त डामाडोल भयो भयो जन्तालाइ सम्म किन डामाडोलमा पार्नुहुन्छ महिला राष्ट्टपति हुनुहुन्छ उच्च पदमा सबै महिला हुनुहुन्छ र त यौटा महिलाका लागि सुरक्षा प्रदान गर्न सक्नु भयको छोइन अनि १ परिवार १ रोज्गार कहिले कतो बर्सषमा लागु गर्नुहुन्छ २०,२५, कि ३० बर्षमा दिन्प्रति दिन महङ्गाइ बढाइ रहनु भयको छ बैदेसिक रोज्गरको तलबको बारेमा ध्यान दिनु हुन्न आज भन्द १० बर्स पहिला पनि ५५० ब्यासिक तलबमा कतरमा जन्थे अहिले पनि त्यहि ५५० मा बिदेश आउन बाध्य भैरहेका छन जनता पहिला लागत ३५ देखि ४० हजार तिर्नु पर्थ्यो मेन्पावोरमा अहिले फ्रि टिकट फ्रि भिसा भनेका ठाउमा ८० हजर तिरेर बिदेश आउनु पर्छ अनि नेपाल सरकारले के जन्तालाइ सुबिधा दिन सक्नुहुन्छ यो बेकारको वाइह्यात भासण गरे र मात्र जन्ता खुशि हुदैनन सरकार ॥॥॥

No comments: