Wednesday 9 March 2016

मान्छे किन यति घमण्डी बनेको

मैले यो पत्र पत्रिकामा बिभिन्न प्रकारका लेख रचनाहरु देख्छु पढ्छु तर म आफै छक्क पर्छु । समाझ्का अगाडी सबै राम्रै राम्रा भाबनाहरु ब्याक्त गर्छन तर बेबाहारमा चाहि ठीक  बिपरित उल्टा गर्छन किन होला ? धनीले गरिबलाई मान्छे गान्दैनन्  बलिया  दरा  ले लूता लंग्गाड़ा लाइ  मान्छे गन्दैनन्  किन यस्तो  घमण्ड पन  देखाउछन  आखिर मरे रा लानु  के छर  जस्तो जन्म लिएको त्यस्तै जानुपर्छ ? अनि किन दुनियाको आँखाको तगारो बन्नु  बेकार छ  जिंदगी

मान्छे किन यति घमण्डी  बनेको 

No comments: